Samaya-Bimba

Sale!

Original price was: ₨ 350.00.Current price is: ₨ 315.00.

समय-बिम्ब

आत्मजीवनी प्रक निबन्ध ‘जीवन काँडा कि फूल’का लागी ०६७ सालको मदन पुरस्कारका साथै पद्मश्री सम्मान, उत्तम शान्ति पुरस्कार र अनेसास उत्कृष्ट कृति पुरस्कार लगायत साँढे दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेकी झमकको डायरी विधाको यो पहिलो कृति हो ।

Category:

Description

पछिल्लो बाहिरी पृष्ठबाट

झमक घिमिरेको जीवन आफैमा महान पुस्तक हो । उनको लेखनको अब्बलताबाट पनि कोहि अपरिचित छैन । आत्मजीवनी प्रक निबन्ध ‘जीवन काँडा कि फूल’का लागी ०६७ सालको मदन पुरस्कारका साथै पद्मश्री सम्मान, उत्तम शान्ति पुरस्कार र अनेसास उत्कृष्ट कृति पुरस्कार लगायत साँढे दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेकी झमकको डायरी विधाको यो पहिलो कृति हो ।

डायरी झमकको सिर्जनकर्मको महत्वपूर्ण पाटो हो । उनले अत्यन्तै माया गरेको विधा पनि हो यो । यसमा उनि सम्पुर्णरुपमा पोखिन सक्छिन् ।यसमा उनका सम्पुर्णरुपमा पोखिन सक्छिन् । यसमा उनका नितान्त व्यक्तिगत प्रसंगमत्रै छैनन्, उनि बाँचेको समयका बिम्ब प्रतिबिम्बहरु पनि सजिवरुपमा उतारिएका छन् । यसबाट उनको जीवनका अनेक मनोविज्ञानलाई सजिलै खोतल्न सकिन्छ । र, उनले लेखनमा गरेको आफ्नै शैलीको खोज पनि यसमा अनुभूत गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *