Chhaliyug

Sale!

Original price was: ₨ 335.00.Current price is: ₨ 301.00.

छलीयुग

‘छलीयुग’ वैदेशिक रोजगारले निम्त्याएको सामाजिक विचलन अनि सन्तान भएर पनि निःसन्तान हुनुको पीडा भोगिरहेका समाजका अनेक बाबुआमाहरूको आँसु हो । आजको युग कसरी नैतिक पतनतिर गइरहेको छ भन्ने कुराको एउटा सुन्दर साहित्यिक दस्तावेज हो ।

समाजकै आदर्शका रूपमा चिनिएका एक शिक्षकको भोगाइबाट अघि बढेको यस उपन्यासले घरिघरि गला अवरूद्ध गराउँछ । पारिवारिक दायित्व र कर्तव्यका बारेमा पाठकलाई आफैतिर फर्केर हेर्न बाध्य बनाउँछ । भाषा साँच्चै चुम्बकीय छ ।

Category:

Description

Written by : Krishna Abiral

Chaliyuga is the tears of the suffering of the parents from the deviation of foreign employment and the difficulty of feeling like not having a child even when they have. This is a beautiful literary document on how today’s era is going into moral collapse.

Leave a Reply

Your email address will not be published. Required fields are marked *