Sale!
Original price was: ₨ 398.00.₨ 358.00Current price is: ₨ 358.00.
हरिबहादुर
गाउँबाट सहर दरबारमा ल्याइएको यस्तो ठिटो जसका क्रियाकलाप व्यक्तिगत भईकन पनि सामाजिक-राजनीतिक बनेका छन् । सहरमा, गाउँमा, राजनीतिमा, समग्रमा समाजमा उसले गर्ने विठ्याई र चतुयाई, जाल र झेल, कल्पना र बिलौना यस्ता छन्, लाग्छ- समकालीन राजनीतिमाझैँ उपन्यासमा पनि नायक र प्रतिनायक दुवै उही हो । उपन्यास ‘एचटूओ हो, जसमा एच हास्य दुई र ओ ओखती एक छ, यस्तो ओखती जो तीतो तर कामलाग्दो छ ।
सजिलो भाषाशैलीमा लेखिएको यो रसिलो उपन्यास हाम्रो समाजको तथ्य नजिकको सुन्दर कथ्य हो ।
Description
Hari Bansha Acharya