Sale!
Description
‘सङ्कल्पिनी’ मा किशोरावस्थामा परेको संशयविहीन प्रभावको परिणति, मनपराइ र मन-नपराइ बीचको द्वन्द्व, आफूभन्दा बाहिर निस्किएर बाँच्न खोज्दाको नियति र कामनाविहीन सङ्कल्पलाई पूर्ण गर्ने तीव्र आकाङ्क्षाजस्ता मानिसका विविध मनोविज्ञानको संयुक्त परिवेशलाई बुन्ने प्रयास गरिएको छ । यसमा चित्रण गरिएजस्ता पात्र र परिवेश कहीँकतै नहुन पनि सक्छन्, तर त्यस्तो कहींकतै हुँदै हुँदैनन् वा छंदै छैनन् भनेर किटान गर्न पनि उपयुक्त आधार भेटिन गाह्रो छ । त्यसैले यो उपन्यास हाम्रै समाजमा बाँचिरहेका मानिस र कहींकतै हुँदै नभएका मानिसहरूको कहींकतै भएको वा कतै नभएको परिवेशको कथा हो ।
Publication: sangrila





