Ek Mantha Ek Deuta एक मान्ठ एक देउता

 555.00

Description

पछिल्लो बाहिरी पृष्ठबाट

पितृसत्ताको कहालीलाग्दो भिरमा फुलेका रङरङका फूलहरूको मौन विद्रोह हो- एक मान्ठ एक देउता ।

तिनै भिरफूल — जो अज्ञात छन् ।

तिनै गुमनाम सती जननी – जसको अस्तित्व समाजले स्वीकार्दैन ।

सदियौंदेखि जरा गाडेर बसेका सामाजिक कुरीति, कुप्रथाका विरुद्ध उभिएको मातृशक्तिको कलिलो बिरुवा हो– एक मान्ठ एक देउता ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *