मन/ man

 555.00

Description

पुस्तकको बारेमा मन, साहित्यकार लीलाध्वज थापाद्वारा लिखित  २०१४मा मदन पुरस्कार प्राप्त कृति हो। पछिल्लो बाहिरी पृष्ठबाट विचारमा प्रगतिशील, भाषामा गुलियो, विषयमा मौलिकतापूर्ण, प्रतिपादनमा कलामय, शैलीमा कवितात्मक, सरस र सरल तथा शिल्पमा वेगमयता र आकर्षणको सामञ्जस्य भएको समग्र बास्ना आउने फूल हो । यसको हरकले नेपाल नै गन्हाउँछ, बास्नाले नेपाल नै सुगन्धित हुन्छ । – तानानाथ शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *