Adwait अद्वैत

Sale!

Original price was: ₨ 675.00.Current price is: ₨ 607.00.

पछिल्लो बाहिरी पृष्ठबाट

एउटै तत्वबाट यो विविधतापूर्ण जगत्को आविर्भाव भएको हो । मानव जाति पहिला पहिला अनेक देवतामा विश्वास गर्थ्यो । प्राकृतिक पदार्थहरूमा उसले चेतना विद्यमान देख्यो । जब ज्ञान तिखारिँदै गयो तब उसलाई लाग्यो कि अन्तिम सत्य एउटै छ जसलाई पूर्वका केही आचार्यहरूले अद्वैत भने । मलाई लाग्छ कि विज्ञानको उदय हुनुभन्दा पहिला मानव मनिषीहरूले आविष्कार गरेको खँदिलो सत्य अद्वैत नै हो ।

Description

Padmashree Sahitya Puraskar

Padmashree Sahitya Puraskar is awarded every year by the Khemlal-Harikala Lamichhane Samaaj Kalyan Pratisthan. नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहरेका पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिइन्छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यो पुरस्कार प्रदान गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *