Antar

Sale!

Original price was: ₨ 555.00.Current price is: ₨ 499.00.

अन्तर

उस्तै ध्वनिमा उस्तै ध्वनि मिसिँदा फरक ध्वनि आउँछ कि उस्तै ? उस्तै वर्णमा उस्तै वर्ण मिसिँदा फरक वर्ण बन्छ कि उस्तै ? उस्तै अक्षरमा उस्तै अक्षर मिसिँदा फरक अक्षर बन्छ कि उस्तै ? शब्दमा उस्तै शब्द मिसिँदा फरक शब्द बन्छ कि उस्तै ? यो उस्तै शब्द मिलेर उस्तै तर फरक शब्द’ बनाउन खोज्ने शब्द को अन्तर कथा हो । यहाँ बालापन छ बाआमाको कथा छ, प्रेम छ वियोग छ, हर्ष छ-आँसु छ, सङ्घर्ष छ सफलता छ । सब छ तर शब्दले स्थापित गर्न खोजेको नवीन र सुनौलो कथा छ । त्यसैले शब्द को यो कथामा अन्तर छ ।

Category:

Description

Written by : Ramesh Sayan

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *