Description
पछिल्लो बाहिरी पृष्ठबाट
न हृदय बहकाउने गीत न मन बहलाउने संगीत न कसैको पर्खाइ न कतै पुग्ने चाहना न प्रेम कसैसित भाग्दैभाग्दै आफैँसित यो कहाँ आइपुगेँ म ! यहीँ किन भेट भयो तिमीसँग ?