Bepatta Sipahi

Sale!

Original price was: ₨ 330.00.Current price is: ₨ 297.00.

बेपत्ता सिपाही

– मेरों जोडा ढल्यो।उसको चीत्कारले म भाबविह्वल भए। मृत्यु अवश्यंभावी सत्य हो। तर यो सधैं अप्रत्याशित र अप्रिय लाग्छ।
मानिसले सबैभन्दा नचाहेको कुरा मृत्यु र सबैभन्दा बढी चाहेको कुरा बाँच्नु।
– वई भाउअ तेरा काका काला पाहाडयां भैगया। त जानेकि नाई। नत्र मै जाँदो खोज्न’ म आन्टीको फोनले झस्के । धम्कीसहितको चेतावनी थियो।
– केदारनाथ एक चुनौती थियो । सारा तबाह भए पनि मन्दिर बचेको थियो । धर्ममा झन विश्वास बढाएको थियो। साँच्चिनै एकपटक सोच्ने बनाएको थियो। त्यसैले पनि म त्यहाँ जान चाहन्थे ।
– हिक्मतको बुढी औंला पिलिको लडाइँमा उडाइदिएका थिए । माओवादीले छोपेर, कब्जा गरेर गोली हान्दा पनि बाँचेको मान्छे । बुंढी औंला नभएर अनफिट     भयो । लेखेको कसले मेटर्छ र ? अन्तिममा जान पायो । शान्ति सेना।
– ‘सब गोर्खे लोक बुरे नहीं होते। और सब पहाडि भी अच्छे नहि होते’ । जय मा काली आयो गोर्खाली …

 

Category:

Description

Written by : Chandra Katuwal

Leave a Reply

Your email address will not be published. Required fields are marked *