₨ 595.00
Description
भाषिक कला सम्बन्धी यो पुस्तक सम्पादन तथा विषयबस्तु अध्ययनका आधारमा तयार पारिएको हो। सृजनात्मक लेखनका क्रममा भाषिक मिठास र अभिव्यक्ति कौशलमा कसरी निखारता ल्याउने भन्नेबारे उदाहरणसहित प्रस्तुत गरिएको यो पुस्तक अध्ययन गर्दा लिएको सैद्धान्तिक ज्ञान र सम्पादन गर्दा प्राप्त भएको व्यवहारिक ज्ञानलाई जोडेर तयार पारिएको छ ।
Publication:sampurna books