bittiya swatantrata वित्तीय स्वतन्त्रता (काम नगरी पैसा, काम स्वेच्छिक )

 499.00

Description

तपाई कति कमाउनुहुन्छ भन्नेभन्दा पनि कति बचाउनुहुन्छ ? त्यसले वित्तीय रूपमा स्वतन्त्र बनाउनेछ । तपाईको तलबले कहिले पनि तपाईंलाई धनी बनाउँदैन । तपाईंको खर्च गर्ने आदतले तपाईलाई धनी बनाउँछ । कति कमाउनुहुन्छ भन्नेभन्दा पनि कति बचाउनुहुन्छ भन्ने महत्त्वपूर्ण छ यसैले भनिन्छ, समृद्धि हासिल गर्ने हो भने कमाएको भन्दा कम खर्च गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *