Carko Kalpana

Sale!

Original price was: ₨ 195.00.Current price is: ₨ 175.00.

कारको कल्पना

तिमीहरूकै कथा हो, कारको कल्पना

भाइबहिनी हो, ‘कारको कल्पना’ बालएकाङ्की हो । यसमा तिमीहरूजस्तै भाइबहिनीको विषय समेटिएको छ । यो बालमनोविज्ञानमा आधारित छ । यो कृति कक्षा ३ देखि ६ सम्मका बालबालिकालाई बढी उपयोगी हुनेछ । खासगरी सहरमा बस्ने बालबालिका टोलछिमेकमा अरूले कार कुदाएको देख्दा आफ्ना बुवाआमाले कार किने हुन्थ्यो भन्ने चाहन्छन् । आफ्नै कार चढेर घुम्न जाने बालबालिकाको आकाङ्क्षा एकाङ्कीमा प्रस्तुत छ । छोराछोरीले बुवाआमाको कमाइ र आर्थिक अवस्था बुझ्नुपर्छ अनि बुवाआमाले पनि छोराछोरीको मनोविज्ञान र चाहना थाहा पाउनुपर्छ भन्ने सन्देश कृतिले दिएको छ । यो एकाङ्की तिमीहरूजस्तै बालबालिकाले स्कुल वा अन्यत्र मञ्चन पनि गर्न सक्नेछौ।

Category:

Description

Book by : Gopi Krishna Dhungana, Illustrated by Prajwal Thapa Magar

“…कार किनेपछि त तपाईंले मलाई सिकाइहाल्नुहुन्छ नि । (एकछिन सम्मँदै) यी मलाई आइहाल्छ नि । गियर यसरी सार्ने, तल खुट्टाले ब्रेक र क्लज थिच्ने, स्टेरिङछेउमा हर्न थिच्ने, पानी पर्यो भने सिसा पुछ्न पनि आउँछ मलाई वाइपर चलाउने त हो नि । अनि ऐनाबाट अगाडिपछाडिका गाडी हेरेर चलाउनुपर्छ । अनि त हुँ.. हुँ… हुँ.. पपप…”

Leave a Reply

Your email address will not be published. Required fields are marked *