Chitralekhako Chaurasi

Sale!

Original price was: ₨ 875.00.Current price is: ₨ 787.00.

चित्रलेखाको चौरासी

बुक अफ दी इयर

‘समुदायविशेषको भाषा र परम्परामाथि शालीन र चलाखीपूर्ण व्यङ्ग्यले पराजुलीको लेखन स्वादिलो बनेको छ… अनुचित रीतिहरूमाथि प्रेमपूर्ण घोचपेचले उनको लेखन चातुर्य दर्सन्छ…’
– दी इन्डिपेन्डेन्ट

बेस्ट बुक अफ २०१५

‘..सुन्दर शिल्पका माध्यमले जातिविशेषको कथालाई सहजतापूर्वक प्रस्तुत गर्न पराजुली सफल देखिन्छन्… फरकफरक सन्दर्भका तर्कनाहरूलाई सँगालेर उनले मीठो साहित्य तयार पारेका छन्..’
– द क्यान्सस सिटी स्टार

‘सामाजिक विषयवस्तुलाई बडो कुशलतापूर्वक उतारिएको अत्यन्त स्पष्ट र जीवन्त उपन्यास…’
– ले मोन्द

‘लेखकले कथाका चरित्रहरूलाई अत्यन्त मिहिन तवरले उघार्दै लगेका छन् । पात्रहरूबीच सृजित तनावका माध्यमले पाठकलाई कथाले बाँधिराख्छ र सन्तोषजनक चरमोत्कर्षतर्फ डोऱ्याउँछ । यस्ता अनुभूतिहरूबीच पाठकले एउटा उत्कृष्ट उपन्यास भेट्छ ।’

– आइरिस एग्जामिनर

… वर्षकै सर्वोत्कृष्ट उपन्यासहरूमध्ये एक…

– द हिन्दुस्तान टाइम्स

‘ताजा र उन्मुक्त’

– द गार्जियन

Category:

Description

Written by : Prajwal Parajuly

पुनर्मिलन- यस शब्दमै कति हास्यास्पद पश्चिमा पारा छ ! अगस्त्यले चौरासीलाई पुनर्मिलन भन्दा म थोरै उसको उपहास गर्छु । पुनर्मिलनका बेला पश्चिमाहरु आफूलाई व्यस्त राख्छन्- खेल खेल्छन्, मद्यपान गर्छन् । हामी ती दुइटै काम गर्दैनौँ । हामी सँगै बस्छौं र झगडा गर्छौ । अनि, सब ठीक छ भन्ने नाटक गर्छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *