Description
पछिल्लो बाहिरी पृष्ठबाट
एउटा ब्रह्माण्ड अनेक ग्रहहरू ग्रहहरूमा पृथ्वी पृथ्वीमा महाद्वीपहरू महाद्वीपहरूमा एशिया एशियामा प्यालेस्टाइन प्यालेस्टाइनमा शहर शहरमा सडकहरू सडकमा प्रदर्शन प्रदर्शनकारीहरूमा एउटा युवक युवकको छातीमा मुटु मुटुमा पसेको छ एउटा गोली ।




