kehi mitho bat gar ( केही मिठो बात गर)

 525.00

Categories: , , ,

Description

(कुरा गर्दागर्दै यो रात बित्न लाग्यो फुकेर त्यो दियो निभाइदेऊ, न बिन्ती)

कतै उनी मीठो बात गरिरहेका हुन्छन्, कतै मुटुमाथि ढु‌ङ्गा राखी हाँसिरहेका। कतै उनी झरेको पात भएर हाँसो लुटाएर आफू आँसुमा डुबिरहेका हुन्छन् ।
कतै उनी फूलको धारले रेटेको देखेपछि छल्किँदै आँखामा बगिरहेका हुन्छन् । सहरमा ओत लाग्ने ठाउँको खोजीमा कतै उनी एक्लै लरलर हिँडिरहेका देखिन्छन् । कतै उनी रातमा कुरा गर्दागर्दै दियो निभाइरहेका हुन्छन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *