Kogle

Sale!

Original price was: ₨ 395.00.Current price is: ₨ 355.00.

कोग्ले: डोल्पाको युवाले चिहाएको संसार

Category:

Description

बोहराको संस्मरणात्मक कृति कोग्ले भित्र उनी हुर्कदै जाँदा बाल्यकालका रमाईला किस्सा, स्कुल पढ्नका लागि संघर्ष, एस.एल.सीपछि शहरमा रुमलिएकोमात्र होइन, शहरबाट हेर्दा देखिएको कर्णालीको चित्र र त्यो भित्रपनि उनले चिहाएको संसार र अर्थाएको कर्णाली पनि छ । आफु, आफ्नो ठाउँ र आफु वरीपरीको कुराहरुलाई हेर्ने दृष्टि अर्थात नजरमा परिवर्तन ल्याउँदा कति फरक पर्दोरहेछ भन्ने थाहा अर्थात अनुभूतिको कथा हो । यो बाल्यकालमा उनले नपाएको अवसरको धोको फेर्न गरिएको प्रयासको कथा र भविष्यमा डोल्पा कस्तो हुन सक्छ भनि देखेको सपनाको दस्तावेज पनि हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

बिहानीको घामको किरणसँगै बिलाएर जाने शीतको थोपा जस्तै म समय र संयोगले बादल बनी उड्न पाएँ । उडानसँगै चिहाएको संसारले हर्षविभोर बनायो तर त्यहाँ मैले आफूलाई पाइन । आफ्नो अस्तित्व खोजको सङ्घर्षले बाँकी बिलाएका शीतका थोपाको अवशेषहरू पनि दृष्टिमा परे । तिनको जीवनबारे मनमा चिन्ता पसे । आफै र हरेक उदाउँदा शीतका थोपाको अस्तित्वको लागि बादलबाट वर्षिएर मेरो थात थलोमा पाईला टेकेँ । यो यात्राका केही अंश उतारचढाव, यो पुस्तकमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *