Kshamadaan

Sale!

Original price was: ₨ 495.00.Current price is: ₨ 445.00.

क्षमादान

गणेशप्रसाद लाठका लेखनीमा मधेसको सरस कथ्यशैलीको मधुरता छ। उनका यसअघि अनुराधा भवन र अघटित’ (उपन्यास) तथा छमिया (कथासङ्ग्रह) प्रकाशित छन् । व्यङ्ग्यको तड्का लगाएर सामाजिक विकृति-विसङ्गलिको उत्खनन गर्नु उनको लेखनको मूल विशेषता हो । वीरगन्जमा जन्मेहुर्केका उनी व्यवसाय र समाजसेवामा पनि सक्रिय छन् ।

Category:

Description

Book by : Ganesh Prasad Lath

गणेशप्रसाद लाठको यस उपन्यासले मधेशको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ ।

Ganesh Prasad Lath’s novel Kshamadaan’ exfoliates the drama, intrigue and tragedies surrounding the business families from Madhesh.

Leave a Reply

Your email address will not be published. Required fields are marked *