Lichchhavi Itihas

 799.00

Publication:Indigo INK

Categories: , ,

Description

पुस्तकको बारेमा नेपालको गौरवशाली लिच्छवि-इतिहासबारे लेखिएको विरलाकोटि पुस्तकमध्ये एक हो यो। हाम्रो मुलुकको एतिहासिक पृष्ठभूमि के हो र हाम्रा सामाजिक, जातीय एवम् सांस्कृतिक मूल्यमान्यताहरु कसरी विकास हुदैँ आएका छन् भन्ने कुरा यस पुस्तकले मिहिन रुपमा बताउँछ।  तथ्य, प्रमाण र तिनको विश्लेषणसहितको यो पुस्तक सानो मेहनतले तयार भएको छैन। यसको अध्ययनबाट हामी हाम्रा पुर्खाहरु र एतिहासिक सम्पदाहरुबारे अनेक अमूल्य जानकारी प्राप्त गर्न सक्छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *