Sale!
Original price was: ₨ 1,000.00.₨ 899.00Current price is: ₨ 899.00.
Description
“गिरिजाप्रसाद कोइराला र सुषमा कोइराला जसको प्रेरणा र आदर्शबाट प्रेरित भएँ, जसले नेपाल राष्ट्रको प्रगति र नेपाली जनताको हक अधिकारका लागि जीवनभर सङ्घर्ष गर्नुभयो, अतुलनीय साहस, त्याग र बलिदान दिएर लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गराउनुभयो, उहाँ युगनायक सानोबुवा गिरिजाप्रसाद कोइरालामा समर्पित ।”
प्रकाशकः बिपि प्रकाशन