Maharanee (महारानी)

Sale!

Original price was: ₨ 500.00.Current price is: ₨ 450.00.

Description

पुस्तकको बाहिरी पृष्टबाट

सुन खान सकिँदैन । हेरिकन नयनसुख लिइन्छ । मेरा निमित्त युवराज पनि सुनजस्तै मनमोहक वस्तु मात्र होइस्यो… ।

हेर्दा चौपट्ट राम्रो, टिपेर टाउकोमा सिउरन भने नसकिन्या विशाल तलाउको मध्येमा फूल्याको कमल जस्तो मकन ठानिसेला | टिप्न नसकिए पनि पोखरीको बिचमा फूल्याको फूल मेरो हो भनिसेला … ।

म आफू बलिवेदीमा चढ्न तयार भैदिएँ । युवराजसँग त्यसबारेमा कुरा गर्ने शक्ति सामर्थ्य मसँग छैन । मेरा निमित्त युवाराजसँग विछोड हुनभन्दा ठूलो दुख्खको कुरा अर्को के छ र ? त्यसमाथि आफैले प्रेमको डोरी चुडालन्या प्रस्ताव गर्न सक्तिन । सामर्थ्यभन्दा ठूलो जिम्मेवारी मकन नदिस्योस् । दुई प्रेमीहरु सगोलमा साझा मृत्युवरण गर्न तयार हुन सक्छन् । छुट्टिन्या सल्लाह गर्न सक्तैनन् । राजकुमारीले आँसु चुहाउँदै दुई हात जोडेर प्रार्थना गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *