Sale!
Original price was: ₨ 949.00.₨ 899.00Current price is: ₨ 899.00.
Description
कल्लेरी, धादिङका नन्दलाल जोशी खतिवडा प्रधानमन्त्री जंगबहादुरको पालामा गाउँका मुखिया थिए। नन्दलालले वि.सं. १९२२ सालमै त्रिशूलीको धार फर्काएर गाउँमा सिंचाइ गरेका थिए। दरबार निकट खतिवडाकी धर्मपत्नीले युवराज त्रैलोक्यलाई दुग्धपान गराएकी थिइन् । त्यसैले उनका छोरा होमनाथ उपाध्याय ९ वर्षकै उमेरमा लेफ्टिनेन्ट भए । ११ वर्षको उमेरमा सुब्बा बने। पछि ३८ सालको काण्डमा परी उपाध्याय छोरासहित स-परिवार बनारस (भारत) निर्वासित भए। बनारसमा राणाविरोधी गतिविधिमा संलग्न उपाध्यायले सुब्बा होमनाथ केदारनाथ हितैषी कम्पनी खोली प्रकाशनमा लागे । महाभारत, रामायण, भगवद्गीता, कृष्णचरित्रलगायत धर्मग्रन्ध नेपाली भाषामा छापे। उनै सुब्बा होमनाथ उपाध्यायका नाति तथा केदारनाथ उपाध्यायका छोरा हुन्,
रामजी उपाध्याय।