Padarth haruko git (पदार्थहरूको गीत)

 648.00

Categories: , , ,

Description

साहित्यका सबै विधामा दक्ष सरूभक्त नेपाली विज्ञान कथा विधाका नक्षत्र हुन् । उनले विभिन्न कालखण्डमा लेखेका ४० ओटा विज्ञान कथा पदार्थहरूको गीतमा सङ्गृहीत छन् । यी कथाले पाठकलाई अनौठो संसारमा पु¥याउँछन्, कल्पनाबाहिरको दुनियामा सयर गराउँछपदार्न्थ । व्याप्त सामाजिक यथार्थवादी लेखनभन्दा फरक, प्रयोगवादी र भविष्यवादी लेखन–पढ्न चाहनेहरूलाई सङ्गृहीत कथाले उत्साहित बनाउनेछन् ।

Publication:fineprint

Leave a Reply

Your email address will not be published. Required fields are marked *