Sale!
Original price was: ₨ 449.00.₨ 310.00Current price is: ₨ 310.00.
Description
सत्य र असत्यको द्वन्द्वले भरिएको छ, रामायण । असत्यलाई भगाएर सत्यलाई बचाउन ठूलो प्रयास गरिएको छ । यो पुस्तक पढेर भक्तहरू भक्तिमै रमाउँछन् । ज्ञानीहरू ज्ञानमै डुब्छन् । इतिहास बुझ्नेहरू मानव विकासको क्रम बुझेर दङ्ग पर्दछन् । रमाइलो चाहनेहरू रमाइला कयामा रमाउँछन् । के छैन रामायणमा ?