Saat Saalko Katha सात सालको कथा

 345.00

हिन्दीका प्रख्यात साहित्यकार फणीश्वरनाथ रेणु एकदमै आत्मीय बनेर हामीसँगै विराटनगर आए। हाम्रै घरमा बस्न थाले । २००७ को क्रान्तिमा होमिए । उनको क्रान्तिकारी प्रवृत्ति एवं अन्याय र दमनको विरोध गर्ने उग्रता मेरै जस्तो थियो। उनी मेरा साना भाइ थिए । साँच्चै उनी मेरै थिए ।

– विश्वेश्वरप्रसाद कोइराला

Description

ज्यान बच्यो । लाख पाइयो। त्यसै बेला आदेश आयो, ‘प्रजातन्त्र नेपाल रेडियोको प्रतिनिधि काठमाडौंको शपथग्रहण समारोहमा उपस्थित हुनुपर्छ ।
तर म जान्नै। मोहनशमशेरको प्रधानमन्त्रित्वमा बीपी उपप्रधानमन्त्री भएको म हेर्न सक्दिन। यस्तो कुरा मैले कल्पनासम्म पनि गरेको थिइनँ ।
कस्तो दुर्भाग्य। उता केलाई सिंहले पनि सम्झौताको विरोध गरेका छन् । पूर्वतिर भद्रपुरमा पनि भैरवप्रसादले लडाई बन्द गर्ने आदेश मानेका छैनन्। मेरा कानमा यतिखेर नेत्रबहादुर गुरुङको भनाइ गुन्जिरहेको छ, ‘इन्डियाका हातमा ‘रोयल पेयर छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *