simanta samjhana (सिमान्त सम्झना)

 745.00

Description

सीमान्त सम्झना एउटा उत्सुक बालक-किशोरले देखेको आफ्नो घर-समाजको रूपान्तरणको संस्मरण हो । विज्ञान र प्रविधिका आविष्कारहरूले पैदा गर्ने कुतूहल अनि तिनले निर्माण गर्ने नयाँ अध्यायहरूको सुन्दर कोलाज यहाँ छ । रमाइलै रमाइलोमा गम्भीर कुरा पस्किने यस पुस्तकले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास भन्छ।

publicatin:nepa-lay

Leave a Reply

Your email address will not be published. Required fields are marked *