Smritikathama Sattwa

Sale!

Original price was: ₨ 450.00.Current price is: ₨ 405.00.

स्मृतिकथामा सत्व

पछिल्लो बाहिरी पृष्ठबाट

स्मृतिकथामा सत्त्व बहुल अनुभूति र बहुल परिचयको सँगालो हो । यसमा विगतको स्पन्दन छ, छुवाछूतको दलन छ र सत्त्व पहिचान एवम् आत्मसम्मानको लागि गरिएको सङ्घर्ष छ । स्मृतिकथाहरूमा आफन्तबाट पाएका पीडावृत्तान्त छन् । सामाजिक विसङ्गतिप्रतिको आक्रोश र यथास्थितिप्रतिको विरोध छ ।

कृतिमा समेटिएका स्मृतिकथाहरू सर्भाइभलका कथा हुन् । जसमा आफूले भोगेका विभेद, कुसंस्कार, कुरीति, अन्याय र अत्याचारप्रतिको विरोध छ । स्मृतिकथाहरूमा सहअस्तित्वको चाहना छ र आफूले लिएका निर्णयहरूको बयान, समीक्षा र आलोचना छ ।

Category:

Description

पुस्तकको बारेमा

अर्चना थापाद्वारा सम्पादित फरक खालका निजात्मक अनुभूतिहरू (स्मृतिहरू)को संङ्गालो

Leave a Reply

Your email address will not be published. Required fields are marked *