Surung ko Bato

 300.00

सुरुङको बाटो

पछिल्लो बाहिरी पृष्ठबाट

जख्खू कटेजको दाहिनेपट्टि बार लगाएको ठाउँतिर पुग्यो । त्यहाँ अन्तभन्दा अलि लामो घाँस थियो । कटेजको छायाँ परेकाले अँध्यारो पनि थियो । तर जख्खूलाई उनीहरूले राम्रैसँग देखिरहेका थिए । अचानक चटक गरेको जसरी जख्खू उनीहरूको आँखाबाट गायब भयो ।

Category:

Description

Book by : Brazesh

बालबालिकाकाको रोमाञ्चक यात्रा र रहस्यको खोजी ब्रजेश खनालकोको ‘सुरुङको बाटो’ बाल उपन्यास हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *