अर्को देशमा(arko deshma)

Sale!

 625.00

Categories: , ,

Description

About book:
मानव सम्बन्धहरू-विशेषगरी विपरीत लि‌ङ्गीबीचका सम्बन्ध-लाई मिहीन रूपमा केलाउन रूचाउने सानु शर्माका १५ ओटा लामा कथाहरूको सङ्ग्रह हो, अर्को देशमा । यो कुनै अर्कै भूगोलको नभई विभिन्न रूप र आवरणमा हाम्रै वरिपरि बाँचिरहेका मानिसका सम्बन्धका कथाहरूको गुच्छा हो। यी कथामा मानवीय कमजोरी र अमानवीय प्रवृत्तिलाई कुशलतापूर्वक चित्रण गरिएको छ । कथा पढ्दै गर्दा पात्रलाई सूक्ष्म रूपमा चित्रण गर्ने र कथानकलाई बिस्तारै बुन्दै पाठकलाई सुखद विरेचनको स्थितिमा पुऱ्याउने लेखकको बेजोड खुबीसँग जोकोही परिचित हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *