Description
(कथासङ्ग्रह)
मौन कोलाहल’ भित्रका कथाहरूले समाजको त्यो ऐना देखाउँछन्, जहाँ संवेदनाहरू कुरूप छन् र सत्यहरू नग्न । यहाँ शारीरिक अपाङ्गताभन्दा मानसिक रुग्णता खतरनाक छ । लेखक विवेक ओझाले यस कथासङ्ग्रहमा मानवीय अस्तित्व, सामाजिक ढोङ र चेतनाको अन्धकारलाई निकै तिखो र दार्शनिक शैलीमा उतारेका छन् ।
यो कथाकृति केवल पढ्नका लागि होइन, मौनताभित्र लुकेको आफ्नै कोलाहल चिन्नका लागि हो ।
Sangrila Publication





