₨ 550.00
Description
पुस्तकको बारेमा
जगदीश घिमिरे समाजसेवी, पत्रकार तथा साहित्यकारका रूपमा सबैभन्दा प्रख्यात हुनुहुन्छ। घिमिरेले साहित्यको विभिन्न विधामा रचना गरेका छन्, र तीमध्ये ‘अन्तर्मनको यात्रा’ एउटा विशिष्ट आत्मकथा-निबन्ध हो, जसलाई उहाँले ‘प्रतिसंस्मरण विधा’का रूपमा परिभाषित गर्नुभएको छ। यस कृतिका लागि उहाँलाई २०६४ सालमा मदन पुरस्कार र उत्तम शान्ति पुरस्कारले सम्मानित गरिसकिएको छ।
About the Book
Antarmanko Yatra is an autobiography written by Jagadish Ghimire. This book won the prestigious ‘Madan Puraskar’ award in 2007. पछिल्लो बाहिरी पृष्ठबाट मान्छे के कुरा गर्दा सबभन्दा बढी प्रसन्न हुन्छ ? आफ्नो कुरा गर्दा ! अतः म पनि आफ्नो कुरा गर्छु । – दस्तोवस्की, नोट्स फ्रम अन्डरग्राउन्ड अन्तर्मनको यात्रा मेरो आफ्नो कुरा हो । आजीवन आफ्नो कुरा गरिनँ ! अब गर्छु । – जगदीश घिमिरे, अन्तर्मनको यात्रा जगदीशले यो कृति मेरा आँसुका मसीले लेखेका हुन् । – दुर्गा घिमिरे