Bidhyarthi bidhata विद्यार्थी विधाता

Sale!

Original price was: ₨ 599.00.Current price is: ₨ 555.00.

Description

पुस्तकको बारेमा

नेपाली साहित्यमा कक्षा ८ देखि १२ सम्मका किशोर–किशोरीलाई लक्षित उत्प्रेरणात्मक पुस्तकको अभावलाई यो कृतिले प्रभावकारी रूपमा पूर्ति गरेको छ। विद्यार्थी, शिक्षक र अभिभावक तीनैका लागि उपयोगी यस पुस्तकले पौराणिक कथा र आधुनिक चिन्तनको सुन्दर संयोजन प्रस्तुत गर्छ। पढाइप्रतिको अरुचि, मानसिक दबाब र अनुशासनका समस्यामा व्यावहारिक समाधान दिँदै यसले विद्यार्थीलाई सन्तुलित, आत्मविश्वासी र उद्देश्यपूर्ण जीवनतर्फ मार्गदर्शन गर्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *