Charaiweti,चरैवेति

Sale!

 475.00

Description

“…जगत् मिथ्या हो, भ्रम हो, माया हो भन्ने ज्ञानामृत प्राप्त भएपछि पनि सयौँ वर्षदेखि मानवसभ्याताले देश, धर्म, जाति, भाषा अनेक नाममा अनेक जगत् खडा गर्दै आएको छ । यसै मिथ्या जगत्भित्रका सप्तरङ्गी भ्रमबिच रुमलिएको एउटा अतृप्त पात्रको सत्य – खोजतर्फको यात्रा – प्रयास हो, चरैवेति । यसले परिवारभित्रको (अ) राजनीति, समाजभित्रको (अ) राजनीति, धर्मभित्रको (अ) राजनीति र संस्कृतिभित्रको (अ) राजनीतिबाट सिकार बनेको एउटा चरित्रको जीवन्त कथा बुनेको छ । अशिक्षाको अन्धकारभित्रको अश्वेत-भ्रम र शिक्षाको उज्यालोपछिको श्वेत-भ्रमबिचबाट उसको चरैवेति आरम्भ भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *