Ek Astitwa Aalap एक अस्तित्व आलाप

 500.00

Categories: ,

Description

पछिल्लो बाहिरी पृष्ठबाट

तिम्रो व्यस्त शहरमा एक मस्त-ओ-अलमस्त कविको आगमन  भएको छ : मुकुल दाहाल, जसलाई पढेर तिमी आनन्दित  हुनेछौ । प्रफुल्लित-ओ-प्रफुल्लित भइजानेछौ– जो भग्न समयलाई मग्न अस्तित्वको लोकगीत सुनाउँछ  जो जिन्दगीको मलामी जाँदा  मृत्युको शोकगीत गुनगुनाउँछ प्रिय जिन्दगी ! तिमी हिंड्ने सुनसान गल्लीको काव्य-ओ-मञ्जूषामित्र मैले  दाहालीयन-किताब राखिदिएको छु । फुर्सदमा त्यो काव्य-  मञ्जूषा खोल्नू– जुनेली रातको एकान्तमा –एक अस्तित्व आलाप– सुन्नू ! एक प्रेमिल कविको स्वप्निल एकालाप गुनगुनाउनू ! – उही तिम्रो भलो चिताउने मृत्यु अर्थात् कुमार नगरकोटी All Editions

Leave a Reply

Your email address will not be published. Required fields are marked *