₨ 115.00
Publisher:Kathalaya
Description
शिक्षक तथा अभिभावक ।
३ वर्ष वा माथिका बालबालिकाको लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा ७ वर्ष माथिका बालबालिकाले आफैँ अध्ययन गर्न उपयुक्त पुस्तक ।
उनीहरूमध्ये अलि बूढो चराले भन्यो, “कोसिस गरौं न त । हाम्रो ज्यान त्यत्तिकै खतरामा छ । अरू केही उपाय पनि त छैन नि ।