Himbu

Sale!

 540.00

Description

About book:
नेपालको पर्यटन व्यवसायमा सुपरिचित नाम हो ल्हाक्पा सोनाम शेर्पा । निम्न स्तरबाट पर्यटन क्षेत्रमा प्रवेश गरी पाँच दशकसम्म निरन्तर क्रियाशील उनको जीवन नेपाली समाजका लागि प्रेरक र उदाहरणीय छ । वास्तवमा उनी समर्पण र लगावको पर्यायवाची बन्न सफल छन् । विश्व मानचित्रमा नेपाललाई चिनाउने कार्यमा उनले अग्रणी भूमिका खेलेका छन् ।
शेर्पाले नेपालको दुर्गम तथा पिछडिएका क्षेत्रको विकासका लागि हवाई उड्डयन र पर्वतीय पर्यटनमार्फत उल्लेखनीय योगदान गर्दैछन् । नेपालको हिमाली क्षेत्रको संस्कृति जोगाउन जागरूक उनी वातावरण संरक्षणप्रति पनि चिन्तित छन् । शिक्षा तथा समाजसेवामा उनको सक्रियता अनुकरणीय छ । आउँदो पुस्ताले उनको जीवनको अनुभूति हिम्बु पढेर आफूलाई ज्ञान र चेतनाले शिक्षित बनाउन सक्छ । प्रस्तुत कृति मुलुककै निम्ति गहकिलो अभिलेख हुनेमा म विश्वस्त छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *