Hiund हिउँद

Sale!

Original price was: ₨ 555.00.Current price is: ₨ 499.00.

Description

पछिल्लो बाहिरी पृष्ठबाट

मान्छेको नङ्ग्राले आकाश चिथोर्दै छ

यो पृथ्वीको कोकुनभित्र

मान्छे

सायद पुतली भइसकेको झुसिलकिरा हुँदा

उसले निलिसकेको छ धर्तीका जम्मै हरिया पातहरू

आकाश त्यतै अब कहाँ जाने ?

ब्रह्माण्डको कुन तारामा भेट्छ होला

उसले फूलबारी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *