Kahar

Sale!

 315.00

कहर: वैदेशिक रोजगारीले बिथलिँदो समाज

Winner of Barsha Pustak Puraskar 2016 BS

Categories: ,

Description

Written by : Janakraj Sapkota

ती अभिभावक, जो सुखको खोजीमा परदेशमा पसिना बगाउँछन् तर तिनकै छोराछोरी ठूला भएपछि बाआमाजस्तै परदेश पस्ने सपना देख्दै विद्यालय धाउँछन् ।

प्रत्येक दिन काठमाडौमा जिउँदा मान्छेसँगै केही कफिन बोकेर विदेशी वायुयान अवतरण गर्छन् । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुटकेस लतार्दै निस्कने तन्नेरीको लस्करमा आँसु चुहाउँदै कफिन घिसार्ने शोकाकुल आफन्त मिसिन्छन् ।

पहिलो र दोस्रो विश्वयुद्धताका पति कुरिरहेका पत्नीहरू, छोरा कुरिरहेका बूढा बाआमाहरू र बाको अनुहार हेर्ने दिन गनिरहेका ससाना बाबुनानीहरूले हाम्रो गाउँ भरिएको थियो । झन्डै त्यस्तै अवस्था अहिले पनि छ। हाम्रा छोराछोरी मिडियो च्याटमा बाको अनुहार हेरेर हुर्किन्छन् । पत्नीहरू मोबाइलमा गफ गरेर जवानीको मधुरता साट्छन् । अनि बाआमाहरू छोरा आउने दिन गनेर उराठलाग्दो समय कटाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *