Sale!
Original price was: ₨ 995.00.₨ 899.00Current price is: ₨ 899.00.
Description
जननेता को रूपमा परिचित क. मदन भण्डारीको आरोहण उहाँको गहिरो राजनीतिक दर्शनको परिणाम मात्र थिएन, उहाँको निष्ठा, निष्फलडू प्रतिष्ठा र उल्लेखनीय वक्तृत्व कौशलले उहाँलाई नेपाली राजनीतिको महत्त्वपूर्ण व्यक्तित्वको रूपमा स्थापित गयो । उहाँले भूमिगत रूपमा रहेको कम्युनिष्ट आन्दोलनलाई जन-आधारित लोकतान्त्रिक परिपाटीमा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभयो । अप्ठ्यारो परिस्थितिमा पनि क. मदन भण्डारीको नेतृत्वले नेपालको कम्युनिष्ट आन्दोलनलाई मार्गनिर्देशन गर्दै नेपालको राजनीतिको मूलधारमा ल्याएर स्थापित गराउनु भयो ।