nyaya (न्याय)

 800.00

Description

पछिल्लो बाहिरी पृष्ठबाट

न्यायपालिकाको आँखाबाट देखिने सङ्क्रमणकालीन नेपाली राजनीतिकी साक्षी हुन्- सुशीला कार्की । न्यायिक समाज निर्माणका लागि सत्यको जगमा उभिंदा महाअभियोगसम्म सामना गर्न तयार भएकी उनी इमान, निष्ठा र न्यायकी प्रतिमूर्ति हुन् । न्याय नेपालकी प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीको आत्मकथा मात्रै होइन, एक प्रधान न्यायाधीशको कलमबाट लेखिएको न्यायालयकै पहिलो ऐतिहासिक दस्तावेज हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *