₨ 473.00
रित्तो मन भावना केँडेलद्वारा लिखित एक भावनात्मक नेपाली उपन्यास हो, जसले प्रेम, बिछोड, आत्मसंघर्ष, आशा र जीवनका गहिरा अनुभूतिहरूलाई संवेदनशील शैलीमा प्रस्तुत गर्छ। पात्रहरूको मनोविज्ञान, सम्बन्धका उतारचढाव र जीवनका यथार्थ पक्षलाई कलात्मक भाषामा चित्रण गरिएको यो कृति नेपाली साहित्यप्रेमीका लागि उत्कृष्ट छनोट हो। यदि तपाईं भावनाले भरिएको, मन छुने र सोच्न बाध्य बनाउने नेपाली उपन्यास खोजिरहनुभएको छ भने रित्तो मन अवश्य पढ्नुपर्ने पुस्तक हो।
Description
पछिल्लो बाहिरी पृष्ठबाट
भावना कँडेल अत्यन्त लोकप्रिय उपन्यासकार हुन् । सरल भाषा, भावनात्मक प्रस्तुति र जीवनका यथार्थ पक्षलाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने उनको शैलीले पाठकको मन जितेको छ । उनको पहिलो कृति “फेक स्माइल” अत्यन्त चर्चित र सफल उपन्यास हो । पाठकहरूले त्यस कथामा आफ्नै भावना, सम्बन्ध र संघर्षको प्रतिबिम्ब देखेका थिए । प्रस्तुत कृति ” फेक स्माइल ” कै निरन्तरता हो, जहाँ पहिलो भागबाट सुरू भएको कथा अझ गहिरो भावना, नयाँ मोड र अनपेक्षित सत्यहरूसँग अघि बढ्छ । भावना कँडेलको लेखनीले पाठकलाई कथासँग मात्र होइन, पात्रहरूको जीवनसँग जोड्नेछ ।





