Sale!
Description
बुद्धले थाहा पाएर बुद्ध बने,
क्रायिष्टले थाहा पाएर क्रायिष्ट बने
संसारका सब मानिस थाहाका उपज हुन्,
सप्रेका देश थाहा पाएर सप्रे,
बिग्रेका देश भ्रममा परेर बिग्रे
भ्रमैभ्रममा बाँचेर बिग्रेको यो देशको एउटा नागरिक तपाई थाहा पाउनुस्,
देश सप्रिन थालिहाल्छ .
रुदाने





