Sailsute शैलसुते

 789.00

Description

पछिल्लो बाहिरी पृष्ठबाट माता पार्वतीको धरा अवतरणको मूल कारण र आधार खोतलिएको छ, शैलसुतेमा।देवी कौशिकीको उत्पत्तिकथा, कुमार कार्तिकेय र उनकी माता गङ्गाको प्रसङ्ग, गणेश जन्मको कारण र गङ्गा अवतरण, शुम्भ- निशुम्भ बधको वास्तविकता छ। ऋग्वेद, मार्केण्डेय पुराण (चण्डी), रामायण, शिवमहापुराण, महाभारत, स्वस्थानी व्रतकथा, श्रीमद्भगवद्महापुराण आदिबाट आख्यानीकरण गरिएको पुस्तक हो, शैलसुते।

Leave a Reply

Your email address will not be published. Required fields are marked *