Salaha (सलह)

Sale!

Original price was: ₨ 995.00.Current price is: ₨ 899.00.

Description

पछिल्लो बाहिरी पृष्ठबाट

साहित्यमा स्थापित नाम हो, श्रवण मुकारुङ । चार दशक लामो उनको रचनाकर्मले सांस्कृतिक, सामाजिक, राजनीतिक चेतनालाई सधैँ नेतृत्व गरिरहेको हुन्छ । जनआन्दोलन २०६२-६३ ताका सृजित कविता ‘बिसे नगर्चीको बयान’ त्यसकै एउटा दृष्टान्त हो । उपन्यासकी मूल पात्र नायुमा र तिनका सहपात्रमार्फत सुन्दर कथा उनेका छन्, लेखकले । काव्यिक कथनशैली र भाषाको मृदुलताले सलह विशिष्ट बनेको छ । आकाशमा उड़ने सलह अँध्यारो अँगाल्दै आउँछ तर यो सलह उज्यालो उघार्दै तपाईंको हातमा आइपुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *